Search

Mero San TV
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • धर्म सांस्कृति
  • विज्ञान/प्रविधि
Select theme:
वालिङ नगर अस्पतालको आर्थिक वहन नगर्ने गण्डकी सरकारको निर्णयले विवाद
२०४२ सालको रसुवागढी : कालापानी जस्तै लाग्थ्यो
विद्युतीय खरिद प्रणालीमा जोखिम, सरकारी ठेक्का धमाधम हार्डकपीमा
अपडेट : स्यालले टोकेर घाइते भएका ६ मानिस र २५ बढी चौपायको उपचार सुरु
बुढ्यौली रचना वाचन कार्यक्रम सम्पन्न
‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त आन्दोलन गर्ने अग्रगामी मोर्चाको चेतावनी
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ/वाणिज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • थप
    • धर्म सांस्कृति
    • विज्ञान/प्रविधि
Live
Mero San TV
Mero San TV
Live

जनकपुर बोल्टसका समर्थकमाथि भएको आक्रमणको विरोधमा टायर बालेर प्रदर्शन


Mero San TV

Mero San TV

December 23, 2024 at 11:35 am


किसन साह-भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न गएका उपाधि बिजेता जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदान तथा आसपासमा भएको भेदभाव तथा आक्रमणको विरोधमा आज बिहानै देखि सर्लाहीको दक्षिणी भेग मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत सलेमपुरमा प्रदर्शन गरिएको छ ।
फाइनल खेल सकिएपछि जनकपुरका समर्थकमाथि भएको आक्रमणको घटना र अघिल्ला दिनहरुमा असभ्य शब्द प्रयोग गर्ने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै जसपा निकट समाजवादी युवा संघ सर्लाहीले प्रदर्शन गरेको हो । सलेमपुर चोकमा युवा र स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सडक पुर्ण रूपमा बनेका छन ।

प्रतिक्रिया !

सम्बन्धित खबर

वालिङ नगर अस्पतालको आर्थिक वहन नगर्ने गण्डकी सरकारको निर्णयले विवाद

२०४२ सालको रसुवागढी : कालापानी जस्तै लाग्थ्यो

विद्युतीय खरिद प्रणालीमा जोखिम, सरकारी ठेक्का धमाधम हार्डकपीमा

अपडेट : स्यालले टोकेर घाइते भएका ६ मानिस र २५ बढी चौपायको उपचार सुरु

बुढ्यौली रचना वाचन कार्यक्रम सम्पन्न

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त आन्दोलन गर्ने अग्रगामी मोर्चाको चेतावनी

पोखरी जग्गा अतिक्रमणमुक्त अभियानमा विवाद

चीन गए प्रधानसेनापति, के के छन् कार्यक्रम ?

शिलान्यास गरेको ९ महिनामै सकियो एमसीसीअन्तर्गत १८ किमि प्रसारण लाइन


हाम्रो बारेमा

सान ग्रुप प्रा.लि. द्वारा संचालित
www.merosantv.com
ठेगाना: मंलगवा-८, सर्लाही
सम्पर्क नं.: 9844074851 / 9844255582                      इमेल: [email protected]


हाम्रो टीम

अध्यक्ष/संचालक: सारिका झा
सम्पदाक: अनिश झा
सह-सम्पादक/व्यवस्थापक: राजिव साह                           सम्पर्क नं.:9844255582
समाचार संयोजक:
न्यूजडेस्क:


दर्ता विवरण

सूचना विभाग दर्ता नं. : ४४८६/२०८०/२०८१
प्रेस काउन्सिल नेपाल : ४५८५/२०८०/२०८१
कम्पनी रजिष्टार दर्ता नं.:३२९४५२/०८०/०८१
राजस्व विभाग दर्ता नं. : ६१९८६९४०९
बिज्ञापन बोर्ड दर्ता नं.:



  • Privacy notice
  • Terms of condition

MeroSanTV ©2024, All rights reserved.

Design By: PROTECH NEPAL