रागिनी पंडित

मलंगवा,कात्तिक,१२–सर्लाहीको हरिवन रिधि सिढी जव्लेर्ष पसल मा चोरि भएको छ। सर्लाहीको हरिवन नगरपालिका ७ बस्ने देब नारायणको छोरा सुरज साहले संचालन गरेको रिधि सिढी जव्लेर्ष पसल मा चोरि भएको छ  ।
सुचना प्राप्त हुन् साथ् इलाका प्रहरी कार्यलय हरिवन बाट खटिएको परहरी टोलीले सोध पुछ तथा चोरि गर्ने मनिषहरुको खोज तलाश गर्दै जादा ए.ए. स्थित कबिन कार्की को घरमा डेरा गरी बस्ने भारत जिला मोतिहारी धन आदापुर पन्चयात आऊईय़ा वडा न ११ बस्ने खलिल अन्सारीको छोरा २५ बर्सिय जुनेद अन्सारी ,ओठमोहनी वडा न १२ बस्ने नयिब अन्सारी को छोरा २८ बर्सिय रियाज अन्सारी पक्राउ परेका छन ।

सुनको पेंदल ३५ पिष ,सुनको औठी ४ पिस सुन को मोति किलिप १ पिस ,सुन को चन्द्रमा ८ पिस ,सुनको खुखुरी १ पिस , फलाम काट्ने कटर १ थान , सुन को तिलहरी १ पिस , सुन को नुगेदी १ पिस , सुन को बेबी माला ५ पिस ,सुन को कानको टप ३९ पिस ,सुनको जस्तो देखिने नकली हार १ थान , अनिदोर्ड मोबाइल १ पिसउनु हरु को साथ बाट बरामद भएको प्रवक्ता सुचना अधिकारी किसोर केसी ले जनाएका छन् । भएका बिभिन् गरगहना सहित बरामद गरी चोरि सम्बन्ध मुदामा थप अनुशन्धान कार्य भइरहेको जनाइएको छ