मलंगवा,कात्तिक, ११ –  नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ। सभापति गगन थापाले २२९ जना पदाधिकारी तथा सदस्यलाई शपथ गराउनेछन्।