Search

Mero San TV
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • धर्म सांस्कृति
  • विज्ञान/प्रविधि
Select theme:
डोल्पा कारागारबाट ८ जना कैदी फरार
नेपाली कांग्रेस देउवा पक्षको रुपन्देही–५ को सभापतिमा भुसाल निर्वाचित
सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ
आज काठमाडौँ र पोखरामा भारी वर्षाको सम्भावना
आज रास्वपा सचिवालय बैठक बस्दै
नेपाली मूलका अस्ट्रेलियन प्रहरीलाई राष्ट्रिय बहादुरी अवार्ड, प्रधानमन्त्री गरे संसदमा प्रशंसा
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ/वाणिज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • थप
    • धर्म सांस्कृति
    • विज्ञान/प्रविधि
Live
Mero San TV
Mero San TV
Live

उखु किसानहरुको समस्या तत्काल समाधान गर्न इन्दुशंकर चिनी उद्योगलाई ध्यानाकर्षण


Mero San TV

Mero San TV

December 26, 2024 at 8:43 am


सर्लाही हरिवन इन्दुशंकर चिनी उद्योगलाई तत्काल समस्या समाधान गर्न नेपाल क्रान्तिकारी उखु उत्पादन महासंघका पदाधिकारीद्वारा ध्यानाकर्षण पत्र बुझाएको छ ।  क्रान्तिकारी उखु उत्पादन महासंघले उखु किसानहरुको ११ ओटा समस्या समाधान गर्न उद्योगलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
शाैचालय सुबिधा व्यवस्थित गर्नु पर्ने,यार्डमा प्रदुषणको समस्या न्यूनीकरण गर्ने,धुलोलाई कम गर्न दैनिक पानी हाल्ने,खानेपानी सुबिधा व्यवस्थित गर्नुपर्ने,चालकलाई विश्राम गर्नका लागि विश्राम कोठाको उपलब्धता हुनुपर्ने,यार्ड्मा चालक र गाडीहरुको सुरक्षाका लागि सुरक्षागार्डको व्यवस्था हुनुपर्ने,किसानहरुलाई समयमा चलानको उपलब्ध गराइनुपर्ने,यार्डमा बिजुली बतीको राम्रो व्यवस्था हुनुपर्ने,सुरक्षाका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्ने ,बाहिरबाट आएका ड्राइभरका लागि सस्तो मुल्यमा खाना,खाजाको व्यवस्था हुनुपर्ने,यार्डमा ट्रायक्टर र ट्रकलाई लाइनमा पालो पहरालाई व्यवस्थित गर्नुपर्ने चेनी उद्योगले कर्मचारी खटाउनुपर्ने र चिनीमिलको कर्मचारी सभ्या भाषामा उखु किसान र ड्राइभर संग प्रस्तुत हुनुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको अखिल नेपाल क्रान्तिकारी उखु उत्पादन महासंघ केन्द्रिय महासचिव शेख इस्तियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया !

सम्बन्धित खबर

डोल्पा कारागारबाट ८ जना कैदी फरार

नेपाली कांग्रेस देउवा पक्षको रुपन्देही–५ को सभापतिमा भुसाल निर्वाचित

सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ

आज काठमाडौँ र पोखरामा भारी वर्षाको सम्भावना

आज रास्वपा सचिवालय बैठक बस्दै

नेपाली मूलका अस्ट्रेलियन प्रहरीलाई राष्ट्रिय बहादुरी अवार्ड, प्रधानमन्त्री गरे संसदमा प्रशंसा

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु

सर्लाहीको हरिवन रिधि सिढी जव्लेर्ष मा चोरि गर्ने २ युवक पक्राउ

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक घाइते


हाम्रो बारेमा

सान ग्रुप प्रा.लि. द्वारा संचालित
www.merosantv.com
ठेगाना: मंलगवा-८, सर्लाही
सम्पर्क नं.: 9844074851 / 9844255582                      इमेल: [email protected]


हाम्रो टीम

अध्यक्ष/संचालक: सारिका झा
सम्पदाक: अनिश झा
सह-सम्पादक/व्यवस्थापक: राजिव साह                           सम्पर्क नं.:9844255582
समाचार संयोजक:
न्यूजडेस्क:


दर्ता विवरण

सूचना विभाग दर्ता नं. : ४४८६/२०८०/२०८१
प्रेस काउन्सिल नेपाल : ४५८५/२०८०/२०८१
कम्पनी रजिष्टार दर्ता नं.:३२९४५२/०८०/०८१
राजस्व विभाग दर्ता नं. : ६१९८६९४०९
बिज्ञापन बोर्ड दर्ता नं.:



  • Privacy notice
  • Terms of condition

MeroSanTV ©2024, All rights reserved.

Design By: PROTECH NEPAL