हाल बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात भईरहेको छ । यतिबेला देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
विगत १२ घण्टामा भएको वर्षाको विवरण तल चित्रमा देखाइएको छ। आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपात समेत भएको छ ।