Search

Mero San TV
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • धर्म सांस्कृति
  • विज्ञान/प्रविधि
Select theme:
वालिङ नगर अस्पतालको आर्थिक वहन नगर्ने गण्डकी सरकारको निर्णयले विवाद
२०४२ सालको रसुवागढी : कालापानी जस्तै लाग्थ्यो
विद्युतीय खरिद प्रणालीमा जोखिम, सरकारी ठेक्का धमाधम हार्डकपीमा
अपडेट : स्यालले टोकेर घाइते भएका ६ मानिस र २५ बढी चौपायको उपचार सुरु
बुढ्यौली रचना वाचन कार्यक्रम सम्पन्न
‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त आन्दोलन गर्ने अग्रगामी मोर्चाको चेतावनी
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ/वाणिज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • थप
    • धर्म सांस्कृति
    • विज्ञान/प्रविधि
Live
Mero San TV
Mero San TV
Live

उखु किसानहरुको समस्या तत्काल समाधान गर्न इन्दुशंकर चिनी उद्योगलाई ध्यानाकर्षण


Mero San TV

Mero San TV

December 26, 2024 at 8:43 am


सर्लाही हरिवन इन्दुशंकर चिनी उद्योगलाई तत्काल समस्या समाधान गर्न नेपाल क्रान्तिकारी उखु उत्पादन महासंघका पदाधिकारीद्वारा ध्यानाकर्षण पत्र बुझाएको छ ।  क्रान्तिकारी उखु उत्पादन महासंघले उखु किसानहरुको ११ ओटा समस्या समाधान गर्न उद्योगलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
शाैचालय सुबिधा व्यवस्थित गर्नु पर्ने,यार्डमा प्रदुषणको समस्या न्यूनीकरण गर्ने,धुलोलाई कम गर्न दैनिक पानी हाल्ने,खानेपानी सुबिधा व्यवस्थित गर्नुपर्ने,चालकलाई विश्राम गर्नका लागि विश्राम कोठाको उपलब्धता हुनुपर्ने,यार्ड्मा चालक र गाडीहरुको सुरक्षाका लागि सुरक्षागार्डको व्यवस्था हुनुपर्ने,किसानहरुलाई समयमा चलानको उपलब्ध गराइनुपर्ने,यार्डमा बिजुली बतीको राम्रो व्यवस्था हुनुपर्ने,सुरक्षाका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्ने ,बाहिरबाट आएका ड्राइभरका लागि सस्तो मुल्यमा खाना,खाजाको व्यवस्था हुनुपर्ने,यार्डमा ट्रायक्टर र ट्रकलाई लाइनमा पालो पहरालाई व्यवस्थित गर्नुपर्ने चेनी उद्योगले कर्मचारी खटाउनुपर्ने र चिनीमिलको कर्मचारी सभ्या भाषामा उखु किसान र ड्राइभर संग प्रस्तुत हुनुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको अखिल नेपाल क्रान्तिकारी उखु उत्पादन महासंघ केन्द्रिय महासचिव शेख इस्तियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया !

सम्बन्धित खबर

वालिङ नगर अस्पतालको आर्थिक वहन नगर्ने गण्डकी सरकारको निर्णयले विवाद

२०४२ सालको रसुवागढी : कालापानी जस्तै लाग्थ्यो

विद्युतीय खरिद प्रणालीमा जोखिम, सरकारी ठेक्का धमाधम हार्डकपीमा

अपडेट : स्यालले टोकेर घाइते भएका ६ मानिस र २५ बढी चौपायको उपचार सुरु

बुढ्यौली रचना वाचन कार्यक्रम सम्पन्न

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त आन्दोलन गर्ने अग्रगामी मोर्चाको चेतावनी

पोखरी जग्गा अतिक्रमणमुक्त अभियानमा विवाद

चीन गए प्रधानसेनापति, के के छन् कार्यक्रम ?

शिलान्यास गरेको ९ महिनामै सकियो एमसीसीअन्तर्गत १८ किमि प्रसारण लाइन


हाम्रो बारेमा

सान ग्रुप प्रा.लि. द्वारा संचालित
www.merosantv.com
ठेगाना: मंलगवा-८, सर्लाही
सम्पर्क नं.: 9844074851 / 9844255582                      इमेल: [email protected]


हाम्रो टीम

अध्यक्ष/संचालक: सारिका झा
सम्पदाक: अनिश झा
सह-सम्पादक/व्यवस्थापक: राजिव साह                           सम्पर्क नं.:9844255582
समाचार संयोजक:
न्यूजडेस्क:


दर्ता विवरण

सूचना विभाग दर्ता नं. : ४४८६/२०८०/२०८१
प्रेस काउन्सिल नेपाल : ४५८५/२०८०/२०८१
कम्पनी रजिष्टार दर्ता नं.:३२९४५२/०८०/०८१
राजस्व विभाग दर्ता नं. : ६१९८६९४०९
बिज्ञापन बोर्ड दर्ता नं.:



  • Privacy notice
  • Terms of condition

MeroSanTV ©2024, All rights reserved.

Design By: PROTECH NEPAL