प्रहरी अनुसन्धान कारबाहीको सिलसिलमा आज मिति २०८१।०९।१२ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित सर्लाही जिल्ला अदालत मलगंवाबाट बोक्सी आरोप मुद्दामा मिति २०७८।०९।०२ गतेको फैसालाले कैद, दण्ड, जरिवाना तोकी फरार रहेको निम्न व्यक्तीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत सर्लाहि मार्फत कैद जरिवाना असुलको लागी कारागार कार्यालय मंलगवा पठाईएको छ ।