सर्लाहीको मलंगवा नगरपालिकामा भगवान सीताराम विवाह महोत्सव धुमधामका साथ दिउँसो राम मन्दिरबाट माता सीता रामको डोला बाजागाजासहित नगर परिक्रमा गरिएको छ ।

सीताराम विवाह पञ्चमी महोत्सव डोला कार्यक्रममा मलंगवा नगरपालिका ८ का वडा अध्यक्ष मुकेश जयसवाल,१० वडा अध्यक्ष मुकेश झा,पुर्व जिल्ला सभापति मेथुर चौधरी लगायत जनप्रतिनिधि र र्धािर्मक अगुवा,सयौको संख्यामा स्थानियहरुको सहभागिता रहेको छ ।

डोला कार्यक्रमलाई ब्यवस्थापनका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरीको वाक्लो परिचालन गरिएको छ ।