मलंगवा — जेन जी आन्दोलनमा सहादत प्राप्त गरेका प्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मलंगवाको शहीद पार्कमा दीप प्रज्वलन गरिएको छ। कार्यक्रममा युवा अगुवाहरूको सक्रिय सहभागिता देखिएको थियो।