अन्नपूर्ण चिनी मिलमा किसानले प्रदर्शन गर्दै

बरहथवा, २३ कात्तिक – सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी मिलअगाडि आज उखु किसानले प्रदर्शन गर्दै छन् । उद्योगले दिनुपर्ने पुरानो बक्यौता रकम चुक्ता गर्न र सरकारले दिन बाँकी रहेको गत वर्षको बाँकी ३५ रुपैयाँसमेत उपलब्ध गराउन माग गर्दै उखु किसान भेला भएर प्रदर्शन गर्न लागेका हुन् । अन्नपूर्ण चिनी उद्योगले बदमासी गरेर विभिन्न वर्षको पुरानो…