मलंगवा, कात्तिक.६-थोरङला पास हुँदै दुई सातामा ७७२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। भारी हिमपातपछि पदमार्गको हिउँ पन्छाएर आवागमन सहज बनाएसँगै पर्यटकको आगमन बढेको हो।