पोखरामा आयोजित राष्ट्रिय सभामा श्री जलधार कमलदेव नमुना माध्यमिक विद्यालय, ब्रहमपुरीकी प्रधानाध्यापक श्रीमती विनिता कुमारी शाहलाई प्रिन्सिपल अफ नेपाल द्वारा “Best Principal of Province” सम्मान प्रदान गरिएको छ। शिक्षाक्षेत्रमा उहाँले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।