मलंगवा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी विष्णुकान्त साहलाई प्रदान गरिएको छ। नगरपालिकामा आयोजित एक कार्यक्रमबीच साहलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, विभिन्न शाखा प्रमुख, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।