Gen Z आन्दोलनका क्रममा भएका घटनाप्रति नेपाली कांग्रेस सर्लाहीले दुःख व्यक्त गर्दै शान्तिपूर्ण ढंगले आन्दोलन अगाडि बढाउन आग्रह गरेको छ।

कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै तोडफोड, आगजनीजस्ता गतिविधि नगर्न सबै पक्षलाई अपिल गरेको छ।