मलंगवा नगरपालिका वार्डनं.८ ले पहिलो पटक आमाको नामबाट नागरिकता सिफारिस सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आमाको नामबाट पनि नागरिकता वितरण थालेपछि वडा कार्यालय पनि सिफारिस दिन सुरु गरिएको मलंगवा -८ का वडा अध्यक्ष मुकेश कुमार जयसवालले जानकारी दिनुभयो ।