सर्लाहीको बागमती नगरपालिका ४ मा हात्ती मृत फेला परेको स्थानमा अहिले वन कार्यालयको टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेका छन् ।