मलंगवा,३० असाेज-आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।धानमन्त्रीको सचिवालयका अनुसार मध्याह्न १२ः३० बजे बैठक बस्न लागेको हो। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय हुनेछ ।