सर्लाही चक्रघट्टा गाउँपालिका वड नम्बर ८ औरही बजार स्थित स्थानीय व्यबसाइहरुले आयोजना गरेको यश अयोध्यामा निर्मत राम मन्दिर प्राण प्रतिस्ठाको बार्षिक उतसवको अवसरमा औरही बजारको शिव मन्दिर र हनुमान मन्दिरमा पुजा आर्चना, हनुमान आराधना पुजा गरि तथा ब्रह्माण् लगायत सहभागी सबैलाई मिस्ठान भोजन र प्रसाद बितरण गराइएको पुजाका अध्यक्ष रामप्रवेश राय यादवले बताए ।भारत उतर प्रदेश अयोध्या रामलला प्राण प्रतिष्ठाको अवसर पारेर जिल्लाका बिभिन्न स्तानहरुमा भजन किर्तण सहित उत्सब मनाएका छन्।