सर्लाही,२०मंसिर-
सर्लाही सदरमुकाम मलंगवामा सान ग्रुप प्रालिद्धारा संचालित मेरो सान टिभीको कार्यालयमा पूजा गरी .विधिवत रुपमा शुभारम्भ भएको छ । बिहिवार दिउसो कार्यालयमा पूजा आर्चना गरिएको हो । अनलाईनमाबाट संचालन गरिने मेरो स सान ग्रुपका अध्यक्ष सारिका झाले जानकारी दिईन्।
नगरिकको हरेक समस्यालाई उजागर गर्न तथा आवाज विहिनहरुको आवाज बन्न अनलाईनको टिभीको महत्वपुर्ण भुमिका रहने छ ।
मलंगवा नगरपालिका,८मा रहेको कार्यालयको उद्धघाटन केही दिनमा गरिने मेरो सान टिभीका सहसम्पादक  राजिव साहले जानकारी दिए ।